खेलकुद

विश्वकप छनौटमा नेपालको अर्को हार, युएईविरुद्ध ४-० ले पराजित

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ । विहिबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले परजित […]

वनदेवी विरुद्ध जनकपुर स्पोर्ट्स क्लव २ गोलले विजयी

जनकपुरधाम । जनकपुरधामस्थित कभर्डहल परिसरमा आयोजित जिल्ला फुटबल लिग प्रतियोगितामा सीतापुरको वनदेवी युवा क्लवलाई जनकपुर स्पोर्ट्स क्लवले ४–२ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमा चौथो मिनेट खेलिरहँदा […]

नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको फोन, उच्च मनोबलका साथ खेल्न शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका […]

उत्कृष्ट प्रदर्शनका लागि राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी-२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय टिमलाई बधाई तथा शुभकामना दिएका छन् । नेपालले आज टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्याण्डसविरुद्ध खेल्दै छ […]

टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने […]

पहिलाे पल्टमै राराब क्याम्पसले क्रिकेट प्रतियोगितामा गर्याे जित हासिल

जनकपुर । जनकपुरमा शुक्रबार भएको `इन्टर कलेज क्रिकेट प्रतियोगिता २०८०´ को फाइनल खेलमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसले जित हासिल गरेकाे छ । प्रतियोगितामा राराब क्याम्पस र बिपि मेमोरियल कलेज […]

टी-२० विश्वकप: कुन देशले कति पटक जिते ? 

काठमाडौँ । आइसीसी टी-२० विश्वकप आइतबारदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, […]

आजको ५ प्रश्न – ‘खेलकुदमा फर्काउन सकिन्छ जनकपुरको साख’

सञ्चार माध्यम भनेको जनआवाजलाई बुलन्द गर्ने हो । अन्यायमा परेकालाई न्याय प्राप्तिका लागि वकालत गर्ने हो । सुशासनका लागि खबरदारी गर्ने हो । यहीँ मूल उदेश्यका साथ अनलाइनको दुनियाँमा न्यूजआजको […]

फेरी पनि सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा 

जनकपुर । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर, उनलाई दूतावासले भिसा दिएन […]

कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षणमा खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्।  बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आएपनि गर्नुपर्ने कामहरु असिमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक […]