समाचार

संघीय मन्त्री, कसको वरियता कहाँ ?

वरीयता सूची हेर्नोस्–१. केपी शर्मा ओली – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय२. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास३. विष्णु पौडेल – उपप्रधान तथा अर्थ४. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना […]

सबैलामा भ्रष्टाचार: कागजमै भ्रमण, २६ लाख झ्वाम्म

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा कर्मचारी तथा पदाधिकारीले होटल र भ्रमणको नाउँमा २६ लाख २५ हजार ९१७ रुपैयाँ खर्च देखाएको छ । भ्रमण गरेको भन्दै ११ लाख ९ हजार ९७१ […]

सबैभन्दा बढी मन्त्री भएको प्रदेश ‘मधेश’, जिल्ला ‘पर्सा’

जनकपुरधाम । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारमा सबैभन्दा बढी मन्त्री हुने प्रदेशको रुपमा मधेश कायम भएको छ । त्यसमा पनि सबैभन्दा बढी मन्त्री भएको जिल्लाको […]

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान ११ बजे शपथ

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।  राष्ट्रपति कार्यालयले […]

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

जनकपुरधाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ ।  पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए । […]

सिमलताल पहिरोः तीनवटै शवको पहिचान

भरतपुर । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको […]

त्रिशुलीमा बेपत्ता दुई बससहित यात्रुको अवस्था अझै अज्ञात

जनकपुरधाम । चितवनको सिमलतालमा आएको पहिरोले बगाएका दुई बसको आजको खोजी कार्य स्थगित भएको छ । अब भोलि बिहान ८ बजेदेखि खोजि कार्य हुने प्रहरीले जनाएको छ ।  अहिलेसम्म खोजीका […]

ओली नेतृत्व सरकारका लागि मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय […]

पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

सिरहा । लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ । ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र चाइना रेल्वे कम्पनीसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो । […]

धनुषामा धानखेती गर्ने जमिन घट्दै

जनकपुरधाम । धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ । विगतमा ४८ हजार सात सय ६० […]