फोटो ग्यालरी

सुन्दर शहरको ‘कुरुप दृश्य’

जनकपुरधाम । जनकपुरधाम एउटा प्रदेशको राजधानी शहरको पहिचान पाएको पनि सात वर्ष पुग्दैछ । हुन त त्यस अघि पनि प्राचिन मिथिलाको राजधानी शहर हो यो । आधुनिक समयलाई ध्यानमा राखेर […]

फोटोमा गिरिजा प्रसाद कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति गिरिजा प्रसाद कोइरालाको शताब्दी जन्म जयन्ती अवसरमा पार्टी केन्द्रीय कार्यालयमा फोटो प्रदर्शनी आयोजना गरिएको छ । ‘क्रान्तिदेखि शान्तिसम्म’ शिर्षकमा सानेपास्थित पार्टी कार्यालयमा आयोजित फोटो प्रदर्शनीमा […]

धान दिवसमा कहाँ के देखियो (तस्बिरहरु)

असार १५ को अवसरमा शनिबार देशभर २१ औं धान दिवस मनाइएको छ । यस क्रममा देशका विभिन्न जिल्लामा देखिएका दृश्यहरु तस्बिरमा

बटेश्वरमा आँप मेला

जनकपुरधाम । फलको राजा भनेर चिनिने आँपको प्रबद्र्धन गर्न धनुषाको बटेश्वरमा पहिलो पटक आँप मेला आयोजना गरिएको छ । मधेशमा फल्ने आँपको विभिन्न प्रजातिवारे नयाँ पुस्तालाई जानकारी गराउनेदेखि बजार प्रबद्र्धनको […]

नियमित योगाभ्यासका लागि समिति

सबैला (धनुषा) । सबैला नगरपालिका –१ वडा कार्यसमितिले आयोजना गरेको ध्यान एवम् योग सप्ताह कार्यक्रम बिहीबार सम्पन्न भएको छ । गत ७ गतेदेखि सुरु भएको सप्ताहमा शरीर शुद्धिका लागि योग […]

जसपाको महाधिवेशन सुरु, तस्बिरहरु

जनकपुरधाम । जनकपुरधाममा जनता समाजवादी पार्टी(जसपा) नेपालको महाधिवेशन सुरु भएको छ । तिरहुतिया गाछीमा अधिवेशन सुरु भएको हो । महाधिवेशनमा जसपा नेपालका नेता कार्यकर्ताहरुको भव्य उपस्थिती रहेको छ । तस्बिरहरु- […]

जसपा नेपालको महाधिवेशन तयारी (तस्बिरहरु)

जनकपुरधाम । आज (सोमबार) देखि सुरु हुन गइरहेको जसपा नेपालको तीन दिवसीय महाधिवेशनको उद्घाटन सत्रको तयारी धुमधामसाथ भइरहेको छ । हेर्नुहोस् तस्बिरहरुः

गर्मी र मजदुर

सडकमा हिँड्ने बटुवाहरुले अत्यधिक गर्मी भयो भन्दै रुखको छहारी खोज्दै हिँड्ने बेला जनकपुरधामको शिवचोकस्थित सडक पेटीमा काम गर्दागर्दै आराम गर्न लागेका मजदुर । तस्बिरः सुरेश यादव/न्यूज आज

गणतन्त्र दिवस : टुँडिखेलबाट जे देखियाे (फाेटाे फिचर)

गणतन्त्र दिवस २०८१ विशेष कार्यक्रम गरी मनाइएको छ। सैनिकमञ्च टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको हो।   उक्त विशेष समारोहमा सहभागि हुन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री […]

आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुदै छ । पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल […]