न्यूज आज

‘जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ’

महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण जरूरी रहेको बताएको छ । आज माँ जानकी यातायात प्रालिको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो […]

इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही । सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा […]

जनकपुरधाममा अटो आतंक

जनकपुरधाम । अटो रिक्सा सञ्चालन र व्यवस्थापनका लागि उपमहानगरपालिकाले आवश्यक नीति निर्माणमा चासो नदिँदा बजार क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्न पुगेको छ । शनिबार बिहान जनकपुरधामको राम चोकमा देखिएको माथिको […]

मधेशमा दुई मोर्चा बनाउने तीव्र तयारी

बसन्त बस्नेत काठमाडौं । अनेकौं फुटपछि राष्ट्रिय राजनीतिमै रक्षात्मक बन्न पुगेका मधेशका क्षेत्रीय पार्टीहरू फेरि मोर्चाबन्दी तयारीमा जुटेका छन् । उपेन्द्र यादव, महन्थ ठाकुरलगायत मात्रै नभई पहाडी जनजातिकेन्द्रित अशोक राईको […]

जनकपुर बोल्ट्सलाई बाबाको ढावामा सम्मान

जनकपुरधाम । प्रथम एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई जनकपुरधामस्थित होटल बाबाको ढावाले सम्मान गरेको छ । प्रथम एनपिएल विजेताको उपाधी ल्याएर जनकपुरधाम क्षेत्रको गरिमा उच्च बनाएको सुखद् अवसरमा खेलाडीहरुलाई सम्मान गर्न […]

अनुशासनको नाउँमा ‘कार्यकर्तामाथि जनमतको डन्डा’

जनकपुरधाम । जनमत पार्टीले अनुशासनको नाउँमा पार्टीभित्रको विकृतिविरुद्ध पनि बोल्न नपाउने ‘वाक् स्वतन्त्रतामा अंकुश’ लगाउने निर्णय गरेको छ । यहीँ पुस १४ गते बसेको जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले आफ्ना […]

बैतडीमा भूकम्प

जनकपुरधाम । बैतडीमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो […]

शिक्षामन्त्रीले भनिन्, ‘राजनीतिकर्मीलाई मुर्ख भन्ने बुद्धिजिवीलाई हामीले पढाइरहनुपर्ने ?’

जनकपुरधाम । मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले राजनीतिकर्मीलाई जहिल्यै मुर्ख देखाउने बुद्धिजिवीहरुलाई पनि सही र गलत छुट्याउने ज्ञानको कमी भएको औल्याएकी छिन् । सोमबार जनकपुरमा आयोजित […]

आज सार्वजनिक विदा दिने ‘तमु ल्होसार’ के हो ?

डा. ओम गुरुङ गुरुङ समुदायको नयाँ वर्ष हो, तमु ल्होसार। ‘ल्हो’ ले वर्ग अथवा वर्ष र ‘सार/छार’ ले नयाँ भन्ने बुझाउँछ। गुरुङहरूले विगत २६०८ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको दाबी […]

प्रअ विरुद्ध विद्यार्थीको प्रदर्शन

जलेश्वर । महोत्तरीको जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माविका विद्यार्थीहरुको विरोध प्रदर्शनले आइतबार दिनभर तनावग्रस्त रहयो । उक्त माविका प्रधानाध्यापक संजीव झाले कक्षा ७ मा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको […]