पूर्व मुख्यमन्त्री किन आमरण अनसनमा बसे ?
जनकपुरधाम । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आमरण अनसनमा बसेका छन् । मंगलबार अपरान्ह चार बजेदेखि उनी आमरण अनसनमा बसेका हुन् ।
मंगलबारै जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधित क्षेत्र घोषणा गरेको विराटनगरस्थित कोशी प्रदेशसभा भवन अगाडी वनस्खण्डी महादेव मन्दिरको गेटमा उनी अनसनमा बसेका हुन् ।
१० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने पूर्व मुख्यमन्त्री किन आमरण अनसनमा बसे ?
जनकपुरधाम । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आमरण अनसनमा बसेका छन् । मंगलबार अपरान्ह चार बजेदेखि उनी आमरण अनसनमा बसेका हुन् ।
मंगलबारै जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधित क्षेत्र घोषणा गरेको विराटनगरस्थित कोशी प्रदेशसभा भवन अगाडी वनस्खण्डी महादेव मन्दिरको गेटमा उनी अनसनमा बसेका हुन् ।
१० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने पूर्व मुख्यमन्त्री कार्कीको माग छ ।