माय–बाप नभएको प्रादेशिक अस्पताल

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पताल अभिभावक विहीन छ । तत्कालिन निर्देशक डा.रामनरेश पण्डित संघीय सरकारले तोकेको निकायमा हाजिर भएको दुई हप्ता नाघिसक्यो । तर, अहिलेसम्म उक्त जिम्मेवारी सम्हाल्ने डाक्टर चयन हुन सकेको छैन ।

अस्पताल जस्तो संवेदनशील निकाय यतिका दिनसम्म माय–बाप विहीन रहँदा सरोकारवाला निकायहरु किन मौन ?
यसै सम्बन्धमा तयार एक भिडियो रिपोर्टः

Facebook Comments Box
न्यूज आज