प्रधानमन्त्रीलाई मुकुलको १५ बुँदे सुझाव
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव पत्र बुझाएका छन् ।
आफुले देश यात्राको क्रममा प्राप्त गरेका अनुभव, भ्रष्टाचार, जनगुनासा र संविधान संशोधन लगायत विषयमा उनले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।
हेर्नुहोस्, मुकुलको १५ बुँदे सुझाव पत्र
Facebook Comments Box