पशुपालकको बदमासीले गाईलाई दुःख (भिडियो)
प्रादेशिक राजधानी शहरमा खुल्ला चौपायाले सडकलाई कुरुप मात्रै बनाएको छैन । दिनदिनै सडक दुर्घटना पनि बढ्दो छ । पशुपालकले दूध दुहुनसम्म घरमा राखेर बाँकी समय गाई, बाछाबाछीलाई सडकमा अलपत्र छोड्ने प्रवृतिको कारण उपमहानगरपालिका परेशान छ । उपमहानगरपालिकाले गाई गौशाला निर्माण गरी खुल्ला चौपाया नियन्त्रण अभियान चलाएको छ भने पशुपालक किसानहरु अझै सचेत भएको देखिदैन । यस्ता किसानलाई स्थानीय सरकारले कानुन बनाएरै दण्डित गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।
Facebook Comments Box