मधेश प्रदेशको नीति तथा कार्यक्रम (हेर्नुहाेस् पूर्णपाठ)

काठमाडौं । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
के-के छ मधेश प्रदेशकाे आर्थिक वर्ष २०८१/८२ काे नीति तथा कार्यक्रममा हेर्नुहाेस् ।
Facebook Comments Box