मधेशमा बालश्रम रोक्न ‘बचपन बचाउ, जीवन जोगाउ’

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा बालश्रम न्यूनिकरण गर्ने नीति लिइएको हो ।

‘बचपन बचाउ, जिवन जोगाउ’ नारासहित बालश्रम न्यूनिकरण गर्ने सरकारले नीति लिएको छ । मधेशमा जताततै देखिने बालश्रम रोक्न सरकारले नया कार्यक्रम ल्याएको छ । यद्यपी प्रदेश सरकारको कार्यक्रम कार्यन्वयन प्रत्येक वर्ष फितलो रह्दै आएको छ । मधेशमा निकृष्ट बालश्रमको ग्राफ बढ्दो छ ।

Facebook Comments Box
न्यूज आज