समाचार

जउवा संघ निर्वाचनः मतपत्र मिलाउँदै बित्यो रात

जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएर शनिबार मध्यराति करिब १२ बजेदेखि सुरु भएको मतपत्र मिलाउने कार्य बिहान करिब पौने सात बजे सम्पन्न भएको छ । शनिबार साँझ करिब ९ […]

सोमबार मधेशमा सार्वजनिक विदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा घोषणा गरेको छ । गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना […]

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएको छ । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही […]

शक्ति प्रदर्शनमा व्यापारी नेता

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि भोली (शनिबार) हुन लागेको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरुले मतदाता आकर्षित गर्न अन्तिम प्रयासमा लागेका छन् । संघको अध्यक्ष पदका लागि तीन […]

अस्ताए वरिष्ठ पत्रकार पाण्डे

वीरगञ्ज (पर्सा) । वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ। मस्तिष्कघातका कारणले बिरामी पर्नुभएका पाण्डेको आन्दाजी ६६ वर्षको उमेरमा निधन भएको हो। […]

सर्वसाधारणका लागि धरहरा खुला गरिदै

काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय […]

पलेशालाई सरकारले दिने नगद पुरस्कार ६५ लाख आज प्रदान गरिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम हस्तान्तरण गर्दै छन् । प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बीच […]

सीताराम यचुरी: भारतीय बामपन्थी राजनीतिका ‘सीता’

काठमाडौँ । आधा शताब्दीसम्म कम्युनिस्ट भएर पनि सीताराम येचुरीको बारेमा केही पनि सैद्धान्तिक वा कट्टरपन्थी थिएन । उनी सधैं मिलनसार व्यक्तित्व भएको व्यक्ति थिए । उनी १९७५ मा कम्युनिष्ट पार्टीमा […]

मधेश प्रिमियर लिगमा मुख्यमन्त्रीको चासो, क्यान पदाधिकारीसँग छलफल

जनकपुरधाम । क्रिकेट खेलको लोकप्रियता र प्रतिष्ठासँगै यसको बृहत् व्यावसायिकतालाई दृष्टिगत गरी मधेश प्रिमियर लिग (एपिएल) आरम्भ हुने भएको छ । मधेश प्रदेशमा एमपिएलको आयोजना गर्ने विषयमा मधेस प्रदेशका मुख्यमन्त्री […]

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन

जनकपुरधाम । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा […]