समाचार

पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

पर्सा । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय  रहेका छन्। उनीहरूलाई […]

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

जनकपुरधाम । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश […]

मधेशमा जनमतको सरकार रहन नसक्ने संकेत

जनकपुरधाम । लामो समयपछि मंगलबार बसेको मधेश प्रदेशसभाको चौथो अधिवेशनको प्रथम बैठकमा सत्तापक्षकै सांसदहरु सरकार विरुद्ध खनिएका छन् । सत्ता गठबन्धनका प्रमुख घटकदल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले […]

भूकम्पबाट नेपालमा सामान्य क्षति

काठमाडौँ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक […]

विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

जनकपुरधाम । गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार बजारमा लगभग २ […]

प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण

सिरहा । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख महेशप्रसाद चौधरीेले सोमबार ती कम्बल अस्पताललाई प्रदान गरेको हो […]

भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

काठमाडौं । मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको […]

भ्रष्टाचारको रिपोर्टिङ गरेका पत्रकार मुकेशको शव सेप्टिक ट्याङ्कीमा फेला

छत्तीसगढ। छत्तीसगढ राज्यमा सडक निर्माणमा भएको भ्रष्टाचारका विषयमा रिपोर्टिङ गरेका ३२ वर्षीय पत्रकार मुकेश चन्द्राकारको शव सेप्टिक ट्याङ्कीमा फेला परेको छ। नयाँ वर्षको दिन बेपत्ता भएका चन्द्राकारका परिवारले प्रहरीमा उजुरी […]

बीपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

पर्सा । वीरगञ्ज महानगर पालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बीपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, […]

‘राजागञ्ज’ आगामी चैत एकदेखि प्रदर्शन हुने

काठमाडौँ । दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ । ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गर्नुभएका सफल निर्देशक रौनियारले नेपाल र भारतको […]