समाचार
एजेन्सी । आईसीसी टी–२० विश्वकपको तयारीको क्रममा रहेको नेपाल पहिलो वार्मअप खेलमा पराजित भएको छ । अमेरिकाको डालासमा भएको वार्मअप खेलमा क्यानडाले नेपाललाई ६३ रनले पराजित गरेको छ । क्यानडाले […]
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् । स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ […]
जनकपुरधाम । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यसका लागि संघीय संसद्को संयुक्त बैठक […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै यसलाई थप बलियो बनाउनुपर्ने बताएको छ । सत्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै […]
काठमाडौँ । आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका […]
समयावधिको दृष्टिकोणले नियाल्ने हो भने नेपालको पत्रकारिता सम्बन्धी इतिहास धेरै लामो छैन । तर, छोटो अवधिमै यति धेरै राजनीतिक तथा शासकीय परिवर्तनहरु भए ती आम परिवर्तनहरुको साक्षी भएर सिंहावलोकन
काठमाडौं । कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । […]
काठमाडौँ । बेरुजु रकम करिब करिब १२ खर्ब रुपैयाँ पुगेको छ । आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ […]
काठमाडौँ । विद्रोह गर्छाैं भन्दै १२ वर्ष अघि तत्कालीन एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा अलग भएको समूह केही समयपछि फेरि फुट्यो । र त्यसको नेतृत्व नेत्रविक्रम चन्द ‘विप्लव’ले गरे । […]
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ […]

