न्यूज आज

रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर

काठमाडौं। सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले किर्ते कागजको आधारमा कम्पनीको शेयर गरिदविक्री गरेको निष्कर्ष निकालेको छ । […]

‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा, कथा उपलब्ध गराउन आह्वान

काठमाडौँ । बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । मिडियाले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि जारी रहेको […]

कांग्रेसकै नेताले जनकपुरमा आएर भने, ‘अब कांग्रेसलाई छुट छैन’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मिन विश्वकर्माले उपभोक्ता शिक्षा तथा उत्पादक एवम् उद्योगीको साथमा पार्टीलाई उभ्याउनुपर्ने बताएका छन् । उपभोक्तावादी संस्कृतिलाई सुधार गर्दै […]

जनकपुरमा व्यवसायीको चुनावले के दियो सन्देश ?

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनले नयाँ सन्देश दिएको छ । जातिगत रुपमा बहुसंख्यक व्यवसायीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका दुई जना अध्यक्षका […]

जउवा संघ महिला उपाध्यक्षमा रिंकु

जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु शाह निर्वाचित भएकी छन् । ब्यूटी पार्लर व्यवसाय सञ्चालन गरिरहेकी रिंकु निवर्तमान कार्यकालका लागि संघको कार्यसमिति सदस्यको रुपमा काम गरेको अनुभव संकलन […]

जउवा संघ अध्यक्षमा भण्डारीको जीत

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी ७२ मतले विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी मनिष रमण साहलाई भण्डारीले पराजित गर्न सफल भएका हुन् । यस अघि मनिषले पछिल्लो […]

सोमबार मधेशमा सार्वजनिक विदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा घोषणा गरेको छ । गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना […]

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएको छ । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही […]

अस्ताए वरिष्ठ पत्रकार पाण्डे

वीरगञ्ज (पर्सा) । वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ। मस्तिष्कघातका कारणले बिरामी पर्नुभएका पाण्डेको आन्दाजी ६६ वर्षको उमेरमा निधन भएको हो। […]

सर्वसाधारणका लागि धरहरा खुला गरिदै

काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय […]