जमिनबाट निस्कियो आगो

पानी निस्किनुपर्ने ठाउँबाट आगो निस्कियो

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगो निस्किएको छ । पानी निकाल्न गरिरहेको बोरिङबाट अचानक आगो निस्किएको स्थानीयले जनाए । पानीका लागि करिब ९ सय फिट बोरिङ […]