सन्दर्भः प्रजातन्त्र दिवस

नैतिकताको खडेरीले कलंकित हुँदैछ राजनीति

सुरेश यादव राजनीति कुनै पनि देशको शासन व्यवस्था सञ्चालन गर्ने आधारभूत साधन हो । यो जनताको सेवाका लागि हुनुपर्छ, न कि व्यक्तिगत स्वार्थका लागि । त्यसैले नैतिकता राजनीतिको मेरुदण्ड हो, […]