श्रद्धाञ्जलि

श्रद्धेय रामचन्द्र बाबुप्रति कोटिशः नमन

नित्यानन्द मण्डल सन् ६० को मध्यताका जनकपुरधाममा भनिन्थ्यो–माल अड्डा, भन्सार र प्रहरी चौकी नेपालको, बाँकी जम्मै जिम्मा कि राम स्वरुप साहु वा भारत सरकारको । अर्थात् जनकपुरधामको शैक्षिक, स्वास्थ्य र […]