मुख्यमन्त्रीको सय दिन

सात वर्षदेखि बिग्रिरहेको ट्रयाक मिलाउँदैछुः मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो नेतृत्वमा प्रदेश सरकार सञ्चालन भएको सय दिनको अनुभव सार्वजनिक गरेका छन् । बुधबार जनकपुरधामस्थित एक होटलमा सञ्चारकर्मीहरुलाई भेला गरी मुख्यमन्त्री […]