जनकपुर विकास परिषद्‌

जनकपुर विकास परिषद्‌मा भ्रष्टाचार काण्ड: पूर्व निर्देशक ठाकुर पक्राउ, ३० लाख ठगी प्रकरणमा छानबिन जारी

जनकपुरधाम । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुरलाई ३० लाख रुपैयाँ ठगी प्रकरणमा पक्राउ गरिएको छ। ठाकुरले सरकारी छाप र दस्तखत किर्ते गरी रकम हिनामिना गरेको आरोपमा […]