सबैलामा गुण्डाराज
जनताले हिसाब खोजेपछि बौलाए सबैलाका मेयर, प्रश्न गर्नेउपर माओवादी आक्रमण
जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मेयरलाई प्रश्न गर्ने न्यूजआजका सम्पादक सुरेश यादव उपर माओवादी कार्यकर्ताले आक्रमण गरेको छ । साढे दुई वर्षमा नगरपालिकाको कार्यसम्पादन क्रममा […]