सबैको पहुँच सुनिश्चित होस्

‘पहाडी शासकबाट विभेद भयो भन्यौँ, अहिले त मधेशीकै नेतृत्वमा सरकार छ त !’

जनकपुरधाम । आइतबार बिहान जनकपुरधामस्थित वेलकम होटलमा नेपाल पिस विल्डिङ इनिसिएटिभ्स नामक गैरसरकारी संस्थाले एक कार्यक्रम आयोजना गर्यो । कार्यक्रमको उदेश्य थियो, ‘जन्मदर्तामा सबैको पहुँच सुनिश्चित होस् ।’ कार्यक्रमको सहजीकरण […]