सत्ता संघर्ष

फेरिन्छ त मधेश सरकार ?

जनकपुरधाम । संघीयता कार्यान्वयन भएदेखि निरन्तर ६ वर्षसम्म मधेश प्रदेश सरकारको नेतृत्व सम्हालेको जनता समाजवादी पार्टी (जसपा) फेरि सरकारमा फर्किने सम्भावना बलियो भएको छ । पछिल्लो पटक माओवादीसँग गठबन्धन गरेपछि […]