सत्ताच्यूतको पीडा
सत्ताच्यूत हुँदाको पीडा प्रस्तुत गर्दै प्रचण्डले मागे विश्वासको मत
जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत लिन संसदमा बोल्ने अवसर पाउँदा आफुलाई सत्ताच्यूत गर्न लागेको कांग्रेस–एमालेलाई चुनौति नै चुनौति दिएका छन् । दुई ठूला दलले मिलेर संविधान […]