सडक विकास
धनुषाधाम–इनर्वा–सुगानिकास सडक सिलान्यास
जनकपुरधाम । धनुषाधामदेखि सबैलाको इनर्वाहुँदै हंसपुर नगरपालिकाको सुगानिकाससम्मको सडक कालोपत्रे हुने भएको छ । उक्त योजनाको बिहीबार राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाले सिलान्यास गरेका हुन् । संघीय सरकारको सहरी विकास मन्त्रालयको […]

