सजावटमा मिथिला कला

जनकपुरधाममा विवाह पञ्चमी तयारी

जनकपुरधामस्थित मधेश प्रदेश सरकारको कायममुकायम सचिवालय जनकपुर चुरोट कारखानाको बाहिरी पर्खाललाई मिथिला आर्टले सिंगारिदै छ । प्रदेश सरकारको आर्थिक लगानीमा मिथिला कलाकर्मीहरुले राम जानकी विवाह उत्सव तथा मिथिलाको लोक संस्कृति […]