विद्यालय बनाउनेलाई सम्मान

विद्यालय बनाइदिनेलाई ‘रघुनाथपुर–रत्न’ सम्मान
जनकपुरधाम । फकिरचन्द गामीका ज्येष्ठ सुपुत्र बेचन गामीलाई धनुषाको रघुनाथपुरमा ‘गाउँ–रत्न’ सम्मानले अभिनन्दन गरिएको छ । हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिको नेतृत्वमा सम्पूर्ण गाउँलेले गामी परिवारलाई रघुनाथपुर रत्न सम्मानसँगै […]