रविलाई सीके राउतको आग्रह
रविलाई अफर – आन्दोलनको नेतृत्व गर्नुस्, प्रधानमन्त्री बनाउँछौँ
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको बताएका छन्। बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसका अवसरमा […]