मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
डाइरेक्टरबाट हटाइएका डाक्टरलाई रेक्टर बनाउन चलखेल
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन महिना अघि प्रादेशिक अस्पतालको डाइरेक्टर पदबाट हटाइएका डाक्टर रामनरेश पण्डितलाई रेक्टर पदमा नियुक्त गर्न कानुनको दुरुपयोग गरेको बुझिएको छ । प्रतिष्ठानले नन्एकेडेमिक चिकित्सक […]

