मधेशबाटै धेरै मन्त्री

सबैभन्दा बढी मन्त्री भएको प्रदेश ‘मधेश’, जिल्ला ‘पर्सा’

जनकपुरधाम । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारमा सबैभन्दा बढी मन्त्री हुने प्रदेशको रुपमा मधेश कायम भएको छ । त्यसमा पनि सबैभन्दा बढी मन्त्री भएको जिल्लाको […]