भ्रष्टाचार मेयरको गुण्डाराज

सबैलामा भ्रष्टाचार विरुद्ध बोल्ने पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः पोखरेल

जनकपुरधाम । मंसिर ९ गते सबैला नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर कारी यादवलाई प्रश्न सोधेपछि न्यूजआजका सम्पादक सुरेश यादवउपर आक्रमण गर्ने कार्यकर्तालाई कारबाही गर्ने माओवादी नेता लिलामणि पोखरेलले […]