ब्यूटिपार्लर
पार्लरलाई ‘फेयर पेशा’ बनाउन ब्यूटिशियनलाई प्रशिक्षण
जनकपुरधाम । कोभिड –१९ ले गाँजेको अर्थतन्त्रले देशैभरको बजार आजसम्म थिलथिलो भइरहेको छ । तराई मधेशको बजार क्षेत्र यसबाट अछुतो रहने कुरै भएन । तर, यस्तो अवस्थामा पनि कुनै व्यवसाय […]