पूर्व मन्त्रीको हत्या

सर्लाहीमा पूर्वमन्त्रीको हत्या
सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय सदस्य एवम् पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या भएको छ । आइतबार राति पूर्व मन्त्री यादवलाई आफ्नै घरमा धारिलो हतियारले […]