न्यायको माग

न्यायाधीशमाथि कारबाही र न्यायको माग गर्दै जिल्ला अदालत रौतहट अगाडी धर्नामा

रौतहट। न्याय दिन नसकेका जिल्ला अदालत रौतहटका एकजना न्यायाधीश माथी कार्वाही र न्यायको माग गर्दै एक परिवार धर्नामा बसेका छन्। कर्तब्य ज्यान मुद्दाका अभियुक्त लाई बिभिन्न प्रभावमा परी सफाई दिएको […]