नेपाल-भारत सम्बन्ध
कात्तिक पूर्णिमाको पूर्वसँध्यामा साधुलाई भण्डारा
जनकपुरधाम । नेपाल भारत खुला सीमा संवाद समितिले कात्तिक पूर्णिमाको पूर्व सँध्यामा बिहीबार धनुषाको सबैला नगरपालिकास्थित कमला किनारमा दुई देशका साधुसन्तलाई भण्डारा आयोजना गरेको छ । ‘नेपाल भारत मैत्रीका सनातन […]