दोस्रो पटक निलम्बन

रविको सांसद पद स्वतः निम्बन हुँदै, सभापति पनि नरहन सक्ने

जनकपुरधाम । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अदालतमा तीन कसुर गरेको अभियोग दर्ता भएसँगै उनको सांसद पद स्वतः निम्बन भएको छ । […]