दुवै विश्व रेकर्डर
विश्वकै अग्ली र होची जब एकै ठाउँमा भेटिन्
जनकपुरधाम । विश्वकै सबैभन्दा अग्ली महिला हुन्, टर्कीकी रुमेसा गेल्गी । त्यस्तै, विश्वकी सबैभन्दा होची महिला भारतकी ज्योति आम्गे हुन् । उनीहरु दुवै जनाको नाम गिनिज बुकमा रेकर्ड छ । […]