दक्षिण कोरिया
दक्षिण कोरिया: दुर्घटनास्थलबाट १७६ शव भेट्यो
जनकपुरधाम । दक्षिण कोरियामा आइतबार बिहान दुर्घटना भएको जहाजमा सवार यात्रुहरूको खोजी र उद्धारकार्य अपराह्नसम्मै जारी छ। दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले अहिलेसम्म १७६ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको उल्लेख गरेका छन्। […]