जनकपुरधाम र व्यापार

‘रेल आउला व्यापार बढ्ला भनेको त उल्टै भयो’
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले जनकपुरधाम–जयनगर रेल सञ्चालन भएपछि यो सहरको व्यापार धारासायी भएको बताएका छन् । शनिबार संघको ५७ औं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै […]