चिकित्सा प्राध्यापकलाई प्रशिक्षण

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षण सिकाई

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मातहतका प्राध्यापक तथा चिकित्सकहरुलाई शिक्षण सिकाई प्रशिक्षण दिएको छ । बिहीबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म चल्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोद यादवले जानकारी […]