गुरुदेवको गुनासो

गुरुदेवको गुनासो, ‘रामभरोसले दिएनन् भरोसा’
जनकपुरधाम । बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटै व्यक्ति छाइरहेका छन्, गुरुदेव कामत । नेपाली गीत, संगीतका नामी व्यक्तित्व गुरुदेवको निधन खबरले चौतर्फी साहित्य क्षेत्रमात्रै होइन, चौतर्फी सन्नाटा छाएको छ । […]