कुम्भको सवारी दुर्घटना

कुम्भबाट फर्किदैगर्दा दुर्घटनाः धनुषा र महोत्तरीका पाँचको मृत्यु
जनकपुरधाम । कुम्भ मेलाबाट फर्किरहेको बेला भएको सवारी दुर्घटनामा धनुषा र महोत्तरीका पाँच जनाको मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा भएको दुर्घटनामा पाँच जना नेपाली नागरिकको मृत्यु भएको छ । […]