कालो दिन

आज पुस १ अर्थात् कालो दिन
नेपालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री सहित लोकतन्त्रवादी नेताहरुलाई जेलमा कैद गरी निरंकुश पञ्चायती व्यवस्था लागु भएको दिन हो पुस १ । वि.सं. २०१७ सालमा तत्कालिन राजा महेन्द्र शाहले मुलुकका प्रथम जननिर्वाचित […]