एनपीएल

जनकपुरको च्याम्पियन यात्राका पाँच नायक
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्दै शानदार फिनिस गरेको छ । शनिबार भएको फाइनलमा जनकरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेको हो । […]