उर्जा विकासमा एडिबि

उर्जा क्षेत्रमा नेपाल सरकार–एडिबि सहकार्य पाँच दशक
जनकपुरधाम । उर्जा क्षेत्रमा विकासका लागि एशियाली विकास बैंक (एडिबि) ले नेपाल सरकारसँग सहकार्य गरेको पाँच दशक पुरा भएको छ । सहकार्यको ५० वर्ष पुरा भएको अवसरमा नेपालको उर्जा क्षेत्रमा […]