आज महाशिवरात्रि

महाशिवरात्रिको महत्व र परम्परा

जनकपुरधाम । आज जनकपुरसहित देशभर र भारत लगायत हिन्दु समुदाय बसोबास गर्ने अन्य मुलुकमा समेत धुमधामका साथ महाशिवरात्रि पर्वको रुपमा मनाइँदैछ । महाशिवरात्रि हिन्दु धर्ममा विशेष महत्व राख्ने पर्व हो […]