अस्पताल अनुगमनमा मुख्यमन्त्री

एकैदिन २० अस्पतालमा पुगे मुख्यमन्त्री सिंह
जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले शनिबार जनकपुरका २० वटा निजी अस्पताल अनुगमन गरेका छन् । मापदण्ड विपरित सञ्चालनमा रहेका अस्पतालहरु बिरामीलाई ठग्ने र स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा लापरबाही […]