अस्पतालमा लापरबाही

फर्जी पत्र देखाउने पण्डित केन्द्रमा तानिए
जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले फर्जी पत्र देखाएको भन्दै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र हाजिर हुन ठाडो आदेश गरेको छ । नियम, प्रक्रिया बिनै […]