अब गोदारमा पनि आँखा अस्पताल

शहरी मन्त्रीले उद्घाटन गरे आँखा उपचार केन्द्र

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका –६ स्थित गोदारमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आँखा उपचार केन्द्र उद्घाटन गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको गोदार–लवटोली उपशाखाले निर्माण गरेको […]