समाचार

विदेशबाट आएका कामतको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार […]

२ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ । भक्तपुरको ददिकोटका […]

रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर

जनकपुरधाम । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । अब अदालतले असार […]

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट १०७ कार्टुन दारु बरामद

राजविराज । सशस्त्र प्रहरीले सप्तरी जिल्ला राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म […]

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

जनकपुरधाम । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।  यस अघि आइतबार […]

रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ

रौतहट । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोवारी एकजना भारतीय नागरिक लाई एकथान पेस्तोल सहित  पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला […]

‘समुन्नत लहान बनाउने लक्ष्यसहित नीति, कार्यक्रम तथा बजेट’

सिरहा । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु एक अर्ब २३ करोड एक लाख ९२ हजारको बजेट सार्वजनिक गरेको छ । १४औँ नगरसभामा आज सार्वजनिक नीति तथा […]

संघीय कर्मचारीलाई फिर्ता पठाउन मुख्यमन्त्रीलाई ताकेदा

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवसमेत स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले आफ्नो अधिकारमा भइरहेको हस्तक्षेप विरुद्ध सक्रिय भएका छन् । प्रदेश सरकार मातहतका सिनियर कर्मचारीहरु हुँदाहुँदै संघका जुनियर […]

मुख्य सचिव अर्याल स्वत: निलम्बित

जनकपुरधाम । मुख्य सचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । टेरामक्स र सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वत: निलम्बन […]

लालबन्दीमा प्रतिबन्धित भारतीय रूपैयाँसहित एकजना पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका-२ बाट नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ७१ हजारसहित हरिवन नगरपालिका-४ बस्ने ३० वर्षीय सागर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय नबलपुरबाट खटिएको […]