समाचार

मधेस प्रदेशमा कृषि विद्युतीकरण कार्य अगाडि बढाउन छलफलमा मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको काम अगाडि बढाउन छलफल सुरु गरेका छन् । उनले आज नेपाल विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख मोनिन्द्र […]

सिपिपिसिसि उपाध्यक्षले भेटे प्रधानमन्त्री

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग […]

धनुषामा आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले […]

चुरे संरक्षणमा सरोकारवाला निकायको सहकार्य अपरिहार्य छ- प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् । दशौँ चुरे संरक्षण […]

टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै

काठमाडौँ । नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: […]

मधेश प्रदेशको बजेट (पुर्णपाठ)

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरतप्रसाद साहले शनिबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट प्रस्तुत गरेका छन् । उनले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ […]

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड 

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।  शनिबार आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले चालु आर्थिक वर्षको […]

मधेश प्रदेशः २०८२ लाई पर्यटन वर्ष घोषणा

जनकपुरधाम । मधेश प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै ‘घुमौं मधेश, बुझौं मधेश’ अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारका अर्थ मन्त्री भरत साहले शनिबार साँझ प्रदेशसभामा […]

इन्धनको मूल्य घट्यो

जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ […]

अन्याेलमा मधेश प्रदेशको बजेट

जनकपुरधाम । शनिबार अपरान्ह चार बजे बस्ने भनिएको प्रदेशसभा बैठक साढे सात बजेसम्म पनि अन्यौलमै छ । अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न बोलाइएको बैठकमा अर्थ मन्त्री नै नदेखिएपछि बैठक अनिश्चित […]